सिई कन्सट्रक्सनले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले असिस्टेन्ट प्रोजेक्ट म्यानेजरमा दुई जना, हाइड्रोपावर वेष्ट ताप्लेजुङका लागि, क्यू ए क्यू सि म्यानेजरमा दुई जना हाइड्रोपावर वेष्ट ताप्लेजुङका लागि,विलिङ इन्जिनियर, कष्ट कन्टोलरमा दुइ जना, सिनियर इन्जिनियरमा दुई जना, क्वान्टिटी सर्भेयरका लागि २ जना, सर्भेयरमा दुई जनाका लागि कर्मचारीको माग गरेको हो ।

कम्पनीले हाइड्रोपावर वेष्टमा ताप्लेजङका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले जेठ २३ गतेभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

Share.

Comments are closed.