सेञ्चुरी कमर्सियल बैंकको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको हो। कम्पनीको २२ लाख ९७ हजार ६८३ दशलमव ८८ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको हो।

कम्पनीको साधारणले पारित गरेको प्रस्ताव अनुसार कम्पनीको सेयर संरचना परिवर्तन गरिएको हो । अब कम्पनीको सेयर संमरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत(५१ः४९) कायम भएको छ ।

Share.

Comments are closed.