हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी (HICAST)ले प्रशासकीय अधिकृतको हकमा २५ वर्ष उमेर पूरा गरेको र ४० वर्ष ननाघेको तथा ल्याब प्राविधिक तथा जेटीको हकमा १८ वर्ष उमेर नपुगेको र ३० वर्ष ननाघेको योग्य व्यक्तिहरुबाट आवेदन आह्वान गरेको छ । पी पी साइज फोटो र व्यक्तिगत विवरण (बायोडाटा) सहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र केन्द्रीय कार्यालय, कलङ्कीमा लिखित रूपमा दरखास्त बुझाउन आमन्त्रण गरिएको छ।

Share.

Comments are closed.