आज पनि नेप्से निरन्तर ओरालो लागिरहेको छ।अहिले २ घण्टाको अपडेट अनुसार नेप्से सूचक २५०० को नजिक रहेको देखिन्छ।

बजार खुलेको समय देखि १२ अंकले ओरालिंदै २५०० सम्म आएको नेप्से, २५०० को बिन्दुमा सपोर्ट लिएर उकालो लागेको थियो। करिब २५२५ सम्म पुगेर अहिले १ बजे भने पुनः २५०० नजिकमा आएको देखिन्छ। आज कारोबार करिब ७० करोडको हुँदा अरुण भ्याली कम्पनीको सबै भन्दा धेरै कित्ता खरिदबिक्री भएको हो।

यस्तै लगातार सर्किट लाग्दै आएको इमर्जिङ्ग पावरले आज पनि सर्किट लेबल १४८१ मा कारोबार गर्यो तर अहिले भने ६% घटेर कारोबार भैरहेको देखिन्छ। नेस्ड़ो समृद्धि र रास्ट्र उत्थान लघुवित्तले सर्किट लेबलमा नै खरिदबिक्री भइरहेको छ ।

टप गेनर्स

टप लुजर्स

Share.

Comments are closed.