मेरो माइक्रोफाईनान्स लघुवित्तले खुलायो रोजगारी अवसर

मेरो माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारी खुलाएको छ । संस्थाले मंगलबार एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

संस्थाले कृषि परामर्शकर्ता पदको लागि १ जना कर्मचारी माग गरेको छ । सो पदको लागि कम्तिमा कृषिमा जेटिए प्राविधिक तह वा कृषि आइएससी तह उत्तिर्ण भएको हुनुपर्ने जनाएको हो । 

इच्छुक उम्मेदवारले लघुवित्तको वेवसाईट https://www.meromicrofinance.com/ मार्फत आवेदन दिन सक्नेछन् ।

Comments

Back to top