साहित्यपोस्ट डट कममा मार्केटिंग ट्रेनीको आवश्यकता

साहित्यपोस्ट डट कममा बजार विस्तार गर्नका लागि  मार्केटिंग ट्रेनीको आवश्यकता भएकाले इच्छुक नेपाली नागरिकहरुलाई आफ्नो अध्यावधिक गरिएको बायोडाटा [email protected] मा पठाउन अनुरोध गरिन्छ। 

पद:मार्केटिंग ट्रेनी

आवश्यकसंख्या: २ 
न्यूनतम शैक्षिक योग्यता : बि.बि.एस /बि.बि.ए

स्थान:   अनामनगर, काठमाडौं

इमेल[email protected]

मोबाइल नम्बर :९८०२३०११०० 

 

 

Comments

Back to top