नेप्से इन्ट्राडे अपडेट: ८.५९ अङ्कको वृद्धि!

आज नेप्से बजार भारी अंकले बढेको  छ।   

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९६० को नजिक आएको छ। ७.७५ अङ्कले बढेर नेप्से परिसूचक १९५८.४३ मा आएको हो। आज २ घण्टामा लगभग  ४९ करोड कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा  धौलागिरी लघुवित्त रहेको  छ जसको ८.२० % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा  बोट्लर्स नेपाल (तराई)  रहेको छ जसले ३.९६ % गुमाएको छ। 

Comments

Back to top