धादिङ अस्पतालमा विभिन्न पदहरुमा रोजगारीको अवसर

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय,  धादिङ अस्पतालले एनेस्थेसियोलोजिष्ट, स्टाफ नर्स, र फार्मेसी सहायकको लागि करार सेवामा  कर्मचारीहरुको आवश्यकता भएकाले योग्यता पुगेकानेपाली नागरिकको जानकारीका लागि दरखास्त फारम भर्न सूचना प्रकाशित गरिएको छ । लोक सेवा आयोगमा र यो सूचना प्रकाशित भएको मितिले सातौँ दिनभित्र कार्यालय समयभित्र दरखास्त बुझाउनु पर्नेछ ।

Comments

Back to top