रोचक प्रसङ्ग: २ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुर’सँग बिहे!

कोही मानिसका आकांक्षाह:रु विचित्रकै हुन्छन्। एकजना ४९ वर्षकी महि’लाको बिहेको कहानी निकै चर्चित बनेको छ।

पूर्व स्विमसूट मोडेल एलिजा’बेथ होडले आफ्नै कुकुरसँग बिहे गरेकी छिन्। उनको कु’कुर लोग्नेको उमेर ६ वर्षको छ। उनको बिहे स’मारोह विश्वका लाखौँ मानिसले हेर्न पाए। किनकि उनको बिहे:लाई बेलायतको चर्चित टेलि’भिजन शो द मर्निङ्गमा लाइभ प्रशारण गरिएको थियो ।

मिडिया रिपोर्टहरु’का अनुसार एलिजा’बेथ आफ्नो जिवनका’लमा कैयन् सेलिब्रेटीसँग अफेयरमा रहिन्। उनले २ सय जनाभन्दा धेरै पुरुषसँग डेट गरिसके’की छिन्। तरपनि उनले मन खाएको भेट्न सकिनन्। यतिधेरै सँग सम्बन्ध राख्दा समेत चित्त बुझ्दो नपाए’पछि उनले आफ्नै कुकुरसँग बिहे गरेकी हुन्।

रोचक त के भने कुकुर’सँग बिहे गर्नुअघि अवि’वाहित नै रहेकी एलिजा’बेथको एकजना ब्वायफ्रेण्ड’सँगबाट एउटा छोरा पनि छ । उक्त छोराको उमेर नै २५ वर्ष पुगिसकेको छ। अब आफूलाई कुनै पनि पुरुषको आ’वश्यकता नरहेको भन्दै उनले कुकुर’सँग बाँकी जिवन बिताउने बताएकी छिन्।

source: eapnepal.com

Comments

Back to top