पोखरा युनिभर्सिटी स्कुल अफ इन्जिनियरिङ् स्कुलमा रोजगारीको अवसर

पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायअन्तर्गत इन्जिनियरिङ स्कुलद्वारा सञ्चालित स्नातक तहका कार्यक्रमहरू पढाउन पूर्णकालीन करार सेवामा पाठक/व्याख्याता आवश्यक भएकोले । इच्छुक व्यक्तिले शैक्षिक दरखास्त फारम, योग्यताको प्रमाणित प्रतिलिपि, अनुभव प्रमाणपत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रतिलिपि, बायोडाटा र अन्य आवश्यक कागजात  कार्यालयमा आवेदन वा [email protected] इमेल मार्फत दर्खास्तकोआव्हान गरिन्छ l 

Comments

Back to top