बराहक्षेत्र नगरपालिकामा रोजगारीको अवसर

बराहक्षेत्र नगर अस्पताल व्यवस्थापन समितिले २०७९ चैत १२ गते गरेको निर्णय बमोजिम बराहक्षेत्र सिटी अस्पतालमा करार सेवा मार्फत रिक्त पदमा पदपूर्तिकालागि  सूचना प्रकाशित गरिएको छ । पदहरू आन्तरिक रूपमा भरिनेछ, र योग्य नेपाली नागरिकहरूलाई आवेदन दिन आमन्त्रित गरिएको छ।

विज्ञापन यसप्रकार रहेको छ :

Comments

Back to top