नेप्से इन्ट्राडे अपडेट: ९.६८ अंकको गिरावट!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक ९.६८ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ९.६८ अङ्कले घटेर १९९६.८४ मा आएको हो। २८९ कम्पनीको १,९८२,०१७ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ८० करोड ५१ लाख बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा १०.७५% एसबिएल डिबेञ्चर २०८९ रहेकाे छ जसको सेयर मूल्यमा ७.९९% वृद्धि भएको छ भने टप लुजरमा रुरु जलविद्युत परियोजना लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ।

 

Comments

Back to top