महिला लघुवित्तमा कर्मचारीको आवश्यकता

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) पदमा केही संख्यामा आवेदन माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

विज्ञापन यसप्रकार रहेको छ :

 

Comments

Back to top