राष्ट्रिय चिया र कफी विकास बोर्डमा कार्यकारी निर्देशकको आवश्यकता

 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक पदका लागि खुला प्रतियोगितामार्फत दरखास्त आह्वान गरेको छ । आवश्यक योग्यताहरू पूरा गर्ने नेपाली नागरिकहरूलाई यो सूचना पहिलो पटक प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन आमन्त्रण गरिएको छ।

सूचना नम्बर: ०१-०८०/०८१/NTCDB,

पहिलो प्रकाशित मिति: २०८१/०२/०६

विज्ञापन यसप्रकार रहेको छ :

Comments

Back to top