गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडमा विभिन्न पदहरुमा रोजगारीको अवसर

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ अधिकृतका लागि १ जना, सुपरभाईजरका लागि ३ जना, वरिष्ठ सहायक शाखा प्रमुखमा ६ जना, कनिष्ठ सहायकमा केही र कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले आफ्नो अनुगमन कार्यालय, केन्द्रिय कार्यालय र शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हहो । ईच्छुक तथा योग्यता पुगेकाले असार ११ गतेभित्र आवेदन दिनुपर्नेछ ।

विज्ञापन यसप्रकार रहेको छ :


 

Comments

Back to top